MENUMENU
  • Home
  • About Us
    • Introduction
    • Strategic Direction
    • Activities
  • Executive Members
  • Network
  • Resources
    • Publication
  • Partners
  • Gallery
  • Contact Us
Donate Us

day celebration

  1. Home

provience 5
province7
provience
sample

मेराे गणना मेरो सहभागिता 🌈🌈🌈
हरेक १० वर्षमा गरिने जनगणना यसपालिको १२ औं जनगणना हो र संघीय सरकार पश्चात र पहलको पहिलो जनगणना हो। समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा यो जनगणाना हामी सबैको लागि महतत्वपूर्ण छन्।
राष्ट्रिय तथ्यांक विभागको पहलमा करिब १६० master ट्रेनर हरुलाई तालिम दिइरहेको छ।त्यही master trainer हरु लाई यौनिक तथा लङ्गीक अल्पसंख्यक विषयमा जानकारी तथा किन यो समुदायको आँकडा आउनु जरुरी छ भन्ने विषयमा जानकारी दिँदै समुदायको साथीहरु।
यही master trainerहरुले बैशाख १६ देखी जन गणक र सुपरिवेक्षकहरुलाई जनगणना सम्बन्धी आँकडा संकलन गर्न को लागि तालिम दिनेछन् र तत्पश्चात पहिलो चरणको household listing फाराम बैशाख २६ गते देखि जेठ १४ गते सम्म जम्मा २० दिनको लागि जनगणाको सुपर्विसीरहरुले घर घर मा गई सूचना संकलन गर्ने हुँदा सबै यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अन्त्रलिंगी साथी हरुलाई यो विशेष दिनमा आफ्नो सूचना दिन र समावेश गर्न विशेष अनुरोध छ। किनकि यही जनगणको तथ्यांक को आधार मा national planning commission र अरू निकाय ले यो समुदायको लागि विशेष कार्य योजना र सुविधा विनियोजित गर्ने हुँदा आफ्नो अर्थ पूर्ण सहभािता जनाउनु होला।

Recent Events

  • Nepal’s LGBTIQ+ communities celebrated the IDAHOTBI 2020 virtually
News & Notice
  • Dreaming Big
    Jun 6, 2021
  • Nepal’s LGBTIQ+ communities celebrated the IDAHOTBI 2020 virtually
    May 18, 2020
  • IDAHOTB 2019 celebration photo features
    May 31, 2019
  • नेपालमा वैवाहिक समानता लागू गर्ने आधार
    Jan 14, 2019

Press Release

  • नेपालमा वैवाहिक समानता लागू गर्ने आधार

Office Hours

  • Monday – Friday : 9:30 A.M. – 5:30 P.M.
  • Saturday-Sunday : Holidays

Close on public holidays.

Contact Us

Shiva Bhakti Marg, No. 344, Khursanitar, Lazimpat-2, Kathmandu

Phone: +977 -1-4003622

Email: fsgmn@yahoo.com

Fax: +977-1-4438600

Website:http://fsgmn.org/

© 2018 FSGMN. All Rights Reserved
Powered by : pH-tech