• Home
  • About Us
    • Introduction
    • Strategic Direction
    • Activities
    • Project
      • Current Project
      • Completed Project
  • Our Team
  • Member Organization
    • Activities of Members
      • Human Welfare Society
      • Pariwartanshil Samaj
  • Resources
    • Publication
    • Organization Document
  • Partners
  • Gallery
  • Contact Us
  • Story
Donate Us

  1. Home
  2. स्थानीय तहमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई बजेट छुट्याउन माग

स्थानीय तहमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई बजेट छुट्याउन माग

नेपालको संविधानले सबैलाई समान अधिकार र अवसरको कुरा गरेको छ। तर हामीलाई कतै जागीर खानुपरे अवसर छैन। किनकि मेरो नागरिकता छ तर नागरिकता अनुसारको स्वरूप मसँग छैन। यो गुनासो हो तेस्रोलिंगी महिला भूमिका श्रेष्ठको। भूमिकाको नागरिकताको नाम कैलाश हो। उनी जन्मदा छोरा भएर जन्मिए। तर हुर्कदै जाँदा उनको स्वभाव, इच्छा, चाहना छोरीको जस्तै बन्दै गयो। अहिले भूमिका आफूलाई तेस्रोलिंगी महिला भन्छिन्। उनीजस्ता धेरै मानिस छन् जो जन्मदा छोरी भएर जन्मिनेहरू पनि हुर्कदै बढ्दै जाँदा उनीहरूको रुची, इच्छा, चाहनाहरू समयक्रमसँगै परिवर्तन हुँदै जान्छन्। भूमिका तिनै समुदायको अधिकारका निम्ति वकालत गर्दै आएकी छिन्। यो अप्रकृतिक नभएर प्राकृतिक रूपमा नै हुने गरेको भए पनि राज्यको नीति, ऐन, कानुनले नसमेट्दा आफ्नो समुदायमा ठूलो समस्या रहेको भूमिका बताउछिन्। कार्यक्रममा भूमिकाले जन्मदा जन्मिएको पहिचानले अहिले फेरिएको पहिचान स्वीकार नगर्दा समस्या उत्पन्न भएको बताए। ुनागरिकतामा मेरो नाम फरक छ। फोटोमा ढाका टोपी लगाइएको छ। तर अहिले मेरो स्वरूप फरक छ, यसले समस्या बनाउछु, उनले भनिन्। Read more

-Source:- thahakhabar.com

Recent Events

  • Moving Forward Together: Reflections on FSGMN’s 18th General Assembly in Bharatpur
  • Nepal’s LGBTIQ+ communities celebrated the IDAHOTBI 2020 virtually
News & Notice
  • “FSGMN Advocates for Inclusive Elections: Key Provision Added to Election Code of Conduct”
    Jan 6, 2026
  • Moving Forward Together: Reflections on FSGMN’s 18th General Assembly in Bharatpur
    Jan 2, 2026
  • Dreaming Big
    Jun 6, 2021
  • Nepal’s LGBTIQ+ communities celebrated the IDAHOTBI 2020 virtually
    May 18, 2020

Press Release

  • नेपालमा वैवाहिक समानता लागू गर्ने आधार

Office Hours

  • Monday – Friday : 9:30 A.M. – 5:30 P.M.
  • Saturday-Sunday : Holidays

Close on public holidays.

Contact Us

Shiva Bhakti Marg, No. 344, Khursanitar, Lazimpat-2, Kathmandu

Phone: +977 -1-4003622

Email: fsgmn@yahoo.com

Fax: +977-1-4438600

Website:http://fsgmn.org/

© 2018 FSGMN. All Rights Reserved
Powered by : pH-tech